सामग्रीमा जानुहोस्

बटेश्वर गाउँपालिका

निर्देशाङ्कहरू: २६°५३′N ८५°५५′E / 26.88°N 85.92°E / 26.88; 85.92
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बटेश्वर गाउँपालिका
बटेश्वर गाउँपालिका मा पर्दछ मधेश प्रदेश
बटेश्वर गाउँपालिका
मधेश प्रदेशको नक्सामा बटेश्वर गाउँपालिकाको अवस्थिति
बटेश्वर गाउँपालिका मा पर्दछ नेपाल
बटेश्वर गाउँपालिका
बटेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°५५′E / 26.88°N 85.92°E / 26.88; 85.92
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराम अशिष महतो (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षफुलकुमारी सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३१.६६ किमी (१२.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,७४२
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक बटेश्वर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बटेश्वर गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वरशान्तिपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बटेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या २१,७४२ रहेको छ भने यहाँ ४,६४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]