सामग्रीमा जानुहोस्

सबैला नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सबैला नगरपालिका
सबैला नगरपालिका मा पर्दछ मधेश प्रदेश
सबैला नगरपालिका
मधेश प्रदेशको नक्सामा सबैला नगरपालिकाको अवस्थिति
सबैला नगरपालिका मा पर्दछ नेपाल
सबैला नगरपालिका
सबैला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / 26.69°N 86.09°E / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखकारीराम यादव (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखरहिमा खातुन (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा६४.४७ किमी (२४.८९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६२,२८२
  घनत्व९७०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक सबैला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सबैला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा सबैला, मखनाहा, सतोषरठिल्ला यदुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा पटेर्वा, रघुनाथपुर (१-८), खरिहानी (१-५ र ७-९) र कजरा रमौल (६-९) यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सबैला नगरपालिकाको कुल जनसङ्ख्या ६२,२८२ रहेको छ भने यहाँ १२,३४० घरधुरी रहेका छन्।[]

सबैला नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सबैला (१-२)२,७९९१.८३१५२९.५१
सबैला (३-६)४,४३६०.७७५७६१.०४
सबैला (७-९)३,११२०.७९३९३९.२४
पटेर्वा५,७७२९.६९५९५.६७
मखनाहा (१-३)२,५४७२.१५११८४.६५
मखनाहा (४-६)२,०७४०.३७५६०५.४१
मखनाहा (७-९)२,७६१६.४४४२८.७३
ठिल्ला यदुवा४,३४५३.०५१४२४.५९
सतोषर७,८२८५.५८१४०२.८७
१०खरिहानी (१–५, ७–९)१०,४७९७.८४१३३६.६१
११कजरा रमौल (६–९)२,७७३३.८२७२५.९२
१२रघुनाथपुर (४, ५, ७, ८)५,८३८६.७१८७०.०४
१३रघुनाथपुर (१, २, ३, ६)७,५१८१५.४३४८७.२३
जम्मा६२,२८२६४.४७९६६.०६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]