सामग्रीमा जानुहोस्

मिथिला नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथिला नगरपालिका
मिथिला नगरपालिका मा पर्दछ मधेश प्रदेश
मिथिला नगरपालिका
मधेश प्रदेशको नक्सामा मिथिला नगरपालिकाको अवस्थिति
मिथिला नगरपालिका मा पर्दछ नेपाल
मिथिला नगरपालिका
मिथिला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / 26.69°N 86.09°E / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखमहेन्द्र महतो (नेपाली काङ्ग्रेस)
  उपप्रमुखसुनितासिंह बुढाथोकी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१८७.९३ किमी (७२.५६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,६७६
  घनत्व२६०/किमी (६७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक ढल्केबर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिथिला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा बेगाडावर, नक्टाझिझढल्केबर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा तुल्सी चौडा, पुष्पवलपुरहरिहरपुर (३-९) गाविसहरू यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिथिला नगरपालिकाको कुल जनसङ्ख्या ४८,६७६ रहेको छ भने यहाँ १०,६५६ घरधुरी रहेका छन्।[]

मिथिला नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ढल्केबर (७-९)३,५८१६.५३५४८.४०
नक्टाझिझ (१-६)५,९६७७.६६७७८.९८
हरिहरपुर (३-९)६,११५१३.९८४३७.४१
पुष्पवलपुर२,७८४३२.६४८५.३०
नक्टाझिझ (७-९)२,९७३३१.९५९३.०५
ढल्केबर (३,५-६)६,१६२४.५१३६९.३३
ढल्केबर (१-२,४)३,९८७१५.८१२५२.१७
बेगाडावर (१-४)४,२८९१९.९५२१५.००
बेगाडावर (५-७)४,४४०६.०३७३६.३२
१०बेगाडावर (८-९)४,२२१८.३५५०५.५१
११तुल्सी चौडा४,१५७४०.५४१०२.५४
जम्मा४८,६७६१८७.९४२५९.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]