सामग्रीमा जानुहोस्

मिथिला बिहारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथिला बिहारी नगरपालिका
मिथिला बिहारी नगरपालिका is located in मधेश प्रदेश
मिथिला बिहारी नगरपालिका
मधेश प्रदेशको नक्सामा मिथिला बिहारी नगरपालिकाको अवस्थिति
मिथिला बिहारी नगरपालिका is located in नेपाल
मिथिला बिहारी नगरपालिका
मिथिला बिहारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°५९′E / २६.७८°N ८५.९९°E / 26.78; 85.99निर्देशाङ्कहरू: २६°४७′N ८५°५९′E / २६.७८°N ८५.९९°E / 26.78; 85.99
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखराजेन्‍द्रप्रसाद यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशोभादेवी साह (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३७.६ किमी (१४.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,२७३
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

मिथिला बिहारी नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा भूतही पटेर्वा (१-८), मिथिलेश्वर निकास,अन्दुपटी (१-५),तारापट्टी सिर्सिया, मिथिलेश्वर मौवाही, ठेरा कचोरी र कजरारमौल (१-५) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिथिला बिहारी नगरपालिकाको कुल जनसङ्ख्या ३८,२७३ रहेको छ भने यहाँ ७,६५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]