सामग्रीमा जानुहोस्

गणेशमान चारनाथ नगरपालिका

निर्देशाङ्कहरू: २६°४१′N ८६°०५′E / 26.69°N 86.09°E / 26.69; 86.09
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेशमान चारनाथ नगरपालिका
गणेशमान चारनाथ नगरपालिका मा पर्दछ मधेश प्रदेश
गणेशमान चारनाथ नगरपालिका
मधेश प्रदेशको नक्सामा गणेशमान चारनाथ नगरपालिकाको अवस्थिति
गणेशमान चारनाथ नगरपालिका मा पर्दछ नेपाल
गणेशमान चारनाथ नगरपालिका
गणेशमान चारनाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / 26.69°N 86.09°E / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखजितनारायण यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखतुलसाकुमारी पाण्डे (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४४.३१ किमी (९४.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४४,०८२
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक गोदार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गणेशमान चारनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा लबटोली, भरतपुर, बरमझियागोदार गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा रधुनाथपुर वडा नं ९ यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गणेशमान चारनाथ नगरपालिकाको कुल जनसङ्ख्या ४४,०८२ रहेको छ भने यहाँ ९,१६७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]