सामग्रीमा जानुहोस्

मुखियापट्टी मुसहरनिया गाउँपालिका

निर्देशाङ्कहरू: २६°३६′२०″उ ८५°५२′५०″पू / 26.60556°N 85.88056°E / 26.60556; 85.88056
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुखियापट्टी मुसहरनिया गाउँपालिका
मुखियापट्टी मुसहरनिया गाउँपालिका मा पर्दछ मधेश प्रदेश
मुखियापट्टी मुसहरनिया गाउँपालिका
मधेश प्रदेशको नक्सामा मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अवस्थिति
मुखियापट्टी मुसहरनिया गाउँपालिका मा पर्दछ नेपाल
मुखियापट्टी मुसहरनिया गाउँपालिका
मुखियापट्टी मुसहरनिया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′२०″उ ८५°५२′५०″पू / 26.60556°N 85.88056°E / 26.60556; 85.88056
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजयकुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षसैदा खातुन (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२६.८४ किमी (१०.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,२०८
 • घनत्व११००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक तुलसीयाही जब्दी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मुखियापट्टी मुसहरनिया गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मुखियापट्टी मुसहरनिया, बहेडा बेला, तुलसीयाही जब्दी, तुल्सीयाही निकास, नगराईन वडा नं. ५ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कुल जनसङ्ख्या २८,२०८ रहेको छ भने यहाँ ५,४३१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]