सामग्रीमा जानुहोस्

लक्ष्मीनिया गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मीनिया गाउँपालिका
लक्ष्मीनिया गाउँपालिका is located in मधेश प्रदेश
लक्ष्मीनिया गाउँपालिका
मधेश प्रदेशको नक्सामा लक्ष्मीनिया गाउँपालिकाको अवस्थिति
लक्ष्मीनिया गाउँपालिका is located in नेपाल
लक्ष्मीनिया गाउँपालिका
लक्ष्मीनिया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°५६′E / २६.७९°N ८५.९३°E / 26.79; 85.93निर्देशाङ्कहरू: २६°४७′N ८५°५६′E / २६.७९°N ८५.९३°E / 26.79; 85.93
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभोगेन्द्र मिश्र (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षफुलकुमारी यादवनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३०.६६ किमी (११.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,८८१
 • घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविकको लक्ष्मीपुरबगेवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लक्ष्मीनिया गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जनकपुर उपनपा (२५), सिनुरजोडा, सपही र बनिनिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लक्ष्मीनिया गाउँपालिकाको कुल जनसङ्ख्या ३१,८८१ रहेको छ भने यहाँ ६,३०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]