सामग्रीमा जानुहोस्

नगराइन नगरपालिका

नगराइन नगरपालिका
नगराइन नगरपालिका मा पर्दछ मधेश प्रदेश
नगराइन नगरपालिका
मधेश प्रदेशको नक्सामा नगराइन नगरपालिकाको अवस्थिति
नगराइन नगरपालिका मा पर्दछ नेपाल
नगराइन नगरपालिका
नगराइन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′२०″उ ८५°५४′५८″पू / 26.63889°N 85.91611°E / 26.63889; 85.91611
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखविनयकुमार यादव (नेपाली काङ्ग्रेस)
  उपप्रमुखराधादेवी यादव (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३९ किमी (१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,०३७
  घनत्व९८०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक नगराइन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नगराइन नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा नगराइन (१-८), घोडघास, लगमा गढागुठी, देवडिहाफुलगामा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नगराइन नगरपालिकाको कुल जनसङ्ख्या ३८,०३७ रहेको छ भने यहाँ ७,९२१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]