सामग्रीमा जानुहोस्

क्षिरेश्वरनाथ नगरपालिका

क्षिरेश्वरनाथ नगरपालिका
क्षिरेश्वरनाथ नगरपालिका मा पर्दछ मधेश प्रदेश
क्षिरेश्वरनाथ नगरपालिका
मधेश प्रदेशको नक्सामा क्षिरेश्वरनाथ नगरपालिकाको अवस्थिति
क्षिरेश्वरनाथ नगरपालिका मा पर्दछ नेपाल
क्षिरेश्वरनाथ नगरपालिका
क्षिरेश्वरनाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′४३″उ ८५°५५′३०″पू / 26.72861°N 85.92500°E / 26.72861; 85.92500
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखसुखदेव यादव (नेकपा (एमाले))
  उपप्रमुखरचना श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५०.८५ किमी (१९.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५१,०७५
  घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रमहेन्द्रनगर बजार
वेबसाइटआधिकारिक वेबसाइट

क्षिरेश्वरनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा रमदैया भवाडी, सखुवा महेन्द्रनगर, हरिहरपुर, र दिगम्बरपुर गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ८-९ (साविक हरिहरपुर गाविसको ३-९ वडाहरू) लाई हटाउँदै गोपालपुर गाविसको ३-९ वडाहरू यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार क्षिरेश्वरनाथ नगरपालिकाको कुल जनसङ्ख्या ५१,०७५ रहेको छ भने यहाँ १०,७३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]