सामग्रीमा जानुहोस्

बटेश्वर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बटेश्वरबाट अनुप्रेषित)
बटेश्वर गाउँपालिका
बटेश्वर गाउँपालिका मा पर्दछ मधेश प्रदेश
बटेश्वर गाउँपालिका
मधेश प्रदेशको नक्सामा बटेश्वर गाउँपालिकाको अवस्थिति
बटेश्वर गाउँपालिका मा पर्दछ नेपाल
बटेश्वर गाउँपालिका
बटेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°५५′E / 26.88°N 85.92°E / 26.88; 85.92
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराम अशिष महतो (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षफुलकुमारी सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३१.६६ किमी (१२.२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,७४२
  घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक बटेश्वर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बटेश्वर गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वरशान्तिपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बटेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या २१,७४२ रहेको छ भने यहाँ ४,६४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]