ढाँचा वार्ता:नगरपालिकाहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

४१ नयाँ नगरपालिका घोषणा Posted on: 2011-07-16 काठमाडौँ, ३२ असार (ओएनएस)

काठमाडौँमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका, ललितपुर भैंसेपाटी क्षेत्रका गाविस मिलाएर कार्यविनायक नगरपालिका तथा ललितपुरकै चापागाँउ क्षेत्रलाई 
समेटेर अर्को चम्पापुर नगरपालिका घोषणा गरिएको छ । ताप्लेजुङ, पाँचथरको सदरमुकाम फिदिम, झापाको बिर्तामोड, मोरङको उर्लाबारी, तेहृथुमको म्याङलुङ, भोजपुर,
खोटाङको सदरमुकाम दिक्तेल, उदयपुरको कटारी, सिरहको रामनगर-मिर्चैया, महोत्तरीको निगौर-गौशाला, र्सलाहीको हरिवन, रामेछापको मन्थली, रौतहतको चन्द्रनिगाहपुर,
बाराको जितपुर, सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, धादिङको नीलकण्ढ, लमजुङ, पर्वतको सदरमुकाम कुस्मा, म्याग्दीको सदरमुकाम बेनी,
गुल्मीको तम्घास, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, प्युठानको खलंगा, सल्यान, बाँकेको कोहलपुर, बर्दियाको राजापुर, बझाङको सदरमुकाम चैनपुर र जुम्लाको सदरमुकाम चन्दननाथ
नयाँ नगरपालिका घोषित भएका छन् ।

http://www.onsnews.com/index.php?pagename=topstories&id=9604