बडिमालिका नगरपालिका
Jump to navigation
Jump to search
बडिमालिका नगरपालिका | |
---|---|
— नगरपालिका — | |
निर्देशाङ्क (बडिमालिका): २९°२६′५०″ उत्तर ८१°२९′३७″ पूर्व / २९.४४७२२° उत्तर ८१.४९३६१° पूर्वनिर्देशाङ्क: २९°२६′५०″ उत्तर ८१°२९′३७″ पूर्व / २९.४४७२२° उत्तर ८१.४९३६१° पूर्व | |
देश | ![]() |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | बाजुरा जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
- जम्मा | २८६.५ किमी२ (११०.६ वर्ग मी) |
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) | |
- जम्मा | १८,२०७ |
- जनघनत्व | ६३.५/किमी२ (१६४.६/वर्ग मी) |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
टेलिफोन कोड | +९७७-९७ |
वेबसाइट | www.badimalikamun.gov.np |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
नेपाल पोर्टल हिमालय पोर्टल |
बडिमालिका नगरपालिका बाजुरा जिल्लाका तीन वटा गाविसहरू मार्तडी, जुगाडा र बुढिगंगालाई समेटेर बनाइएको हो ।[१][२] नेपालको प्रशिद्ध बडिमालिका मन्दिरको नामबाट नामांकन गरिएको यस नगरपालिकालाई २०७१ सालमा गठन गरिएको हो ।[३]
जनसङ्ख्या[सम्पादन गर्ने]
बडिमालिका नगरपालिका साविकका मार्तडी, जुगाडा र बुढिगंगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा बडिमालिका नगरपालिकाको कूल जनसङ्ख्या १८,२०७ हुन्छ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |