बडिमालिका नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बडिमालिका नगरपालिका
—  नगरपालिका  —
बडिमालिका नगरपालिका Nepal-এ অবস্থিত
बडिमालिका नगरपालिका
बडिमालिका नगरपालिका
नेपालमा बडिमालिका नगरपालिका
निर्देशाङ्क (बडिमालिका): २९°२६′५०″ उत्तर ८१°२९′३७″ पूर्व / २९.४४७२२° उत्तर ८१.४९३६१° पूर्व / 29.44722; 81.49361निर्देशाङ्क: २९°२६′५०″ उत्तर ८१°२९′३७″ पूर्व / २९.४४७२२° उत्तर ८१.४९३६१° पूर्व / 29.44722; 81.49361
देश  नेपाल
विकास क्षेत्र सुदूर-पश्चिमाञ्चल
अञ्चल सेती अञ्चल
जिल्ला बाजुरा जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा २८६.५ किमी (११०.६ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा १८,२०७
 जनघनत्व ६३.५/किमी (१६४.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-९७
वेबसाइट www.badimalikamun.gov.np

बडिमालिका नगरपालिका बाजुरा जिल्लाका तीन वटा गाविसहरू मार्तडी, जुगाडाबुढिगंगालाई समेटेर बनाइएको हो ।[१][२] नेपालको प्रशिद्ध बडिमालिका मन्दिरको नामबाट नामांकन गरिएको यस नगरपालिकालाई २०७१ सालमा गठन गरिएको हो ।[३]

जनसङ्ख्या[सम्पादन गर्ने]

बडिमालिका नगरपालिका साविकका मार्तडी, जुगाडाबुढिगंगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा बडिमालिका नगरपालिकाको कूल जनसङ्ख्या १८,२०७ हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]