बडीमालिका नगरपालिका
स्वरूप
बडीमालिका नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°Eनिर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बाजुरा |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | अमरबहादुर खड्का (नेकपा (एमाले)) |
• उपप्रमुख | नन्दाकुमारी थापा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | २७६ किमी२ (१०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,४१४ |
• घनत्व | ६७/किमी२ (१७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको मार्तडी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
बडीमालिका नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगङ्गा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा यसको वडा नं १ लाई गौमुल गाउँपालिकामा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बडीमालिका नगरपालिकाको कुल जनसङ्ख्या १८,४१४ रहेको छ भने यहाँ ४,०४६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति