सामग्रीमा जानुहोस्

बडीमालिका नगरपालिका

निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडीमालिका नगरपालिका
बडीमालिका नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बडीमालिका नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बडीमालिका नगरपालिकाको अवस्थिति
बडीमालिका नगरपालिका मा पर्दछ नेपाल
बडीमालिका नगरपालिका
बडीमालिका नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखअमरबहादुर खड्का (नेकपा (एमाले))
 • उपप्रमुखनन्दाकुमारी थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२७६ किमी (१०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,४१४
 • घनत्व६७/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक मार्तडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बडीमालिका नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍मार्तडी, जुगाडाबुढीगङ्गा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा यसको वडा नं १ (जुगाडा गाविसको वडा नम्बर ६ र ७)लाई गौमुल गाउँपालिकामा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बडीमालिका नगरपालिकाको कुल जनसङ्ख्या १८,४१४ रहेको छ भने यहाँ ४,०४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]