सामग्रीमा जानुहोस्

खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्ला-को अवस्थिति
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका नेपाल-को अवस्थिति
खप्तड छेडेदह गाउँपालिका
निर्देशाङ्क: २९°२९′ उत्तर ८१°१७′ पूर्व / २९.४९° उत्तर ८१.२९° पूर्व / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदिलबहादुर रावत (नेकपा (एमाले))
  उपाध्यक्षविसुदेवी नाथ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३५.०८ किमी (५२.१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९,३०७
  घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक डोगडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍काँडा, जयबागेश्वरी, गुदुखाती, डोगडीआटिचौर गाविसहरू यसमा गाभिएका थिए।

यस गाउपालिको सिमाना पूर्वमा बडीमालिका नगरपालिका, पश्चिममा बझाङ जिल्ला, उत्तरमा गौमुल गाउँपालिका र दक्षिणमा बुढिगङ्गा नगरपालिका र अछाम जिल्लासँग जोडिएको छ।[] भने यसले १३५.०५ वर्ग किलो क्षेत्र ओगटेको छ।[]

नामकरण

[सम्पादन]

खप्तड राष्ट्रिय निकुञ्ज तथा छेडेदह ताल यसै क्षेत्रमा पर्ने भएकाले यसको नाम खप्तड छेडेदह राखिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खप्तड छेडेदह गाउँपालिकाको कुल जनसङ्ख्या १९,३०७ रहेको छ भने यहाँ ३,५७४ घरधुरी रहेका छन्।[]

खप्तड छेडेदह गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
काँडा३,०९५१७.५७१७६.१५
जयबागेश्वरी२,२९९२१.६२१०६.३४
गुदुखाती (१, ४-५)२,८२५१२.७८२२१.०५
गुदुखाती (२, ३, ६-९)२,६४८९.७३२७२.१५
डोगडी३,६९५२७.०३१३६.७०
आटिचौर (६-९)२,२४४१८.९१११८.६७
आटिचौर (१-५)२,५०११९.८९१२५.७४
जम्मा१९,३०७१२७.५३१५१.३९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२० अभिलेखिकरण २ जुन २०१७ वेब्याक मेसिन
  5. "National Population and Housing Census 2011(National Report)", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१ अभिलेखिकरण २०१३-०४-१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]