सामग्रीमा जानुहोस्

जगन्नाथ गाउँपालिका

निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
जगन्नाथ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा जगन्नाथ गाउँपालिकाको अवस्थिति
जगन्नाथ गाउँपालिका मा पर्दछ नेपाल
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकालीबहादुर शाही (नेकपा (एमाले))
 • उपाध्यक्षमरुकला बिष्‍ट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७१.७२ किमी (६६.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,१५८
 • घनत्व५९/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक जगन्नाथ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जगन्नाथ गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍जगन्नाथ (१-८) र गोत्री गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा स्वामीकार्तिक खापर गाउँपालिका , पश्चिममा बडीमालिका नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगन्नाथ गाउँपालिकाको कुल जनसङ्ख्या १०,१५८ रहेको छ भने यहाँ १,९३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]