सामग्रीमा जानुहोस्

जगन्नाथ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
जगन्नाथ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा जगन्नाथ गाउँपालिकाको अवस्थिति
जगन्नाथ गाउँपालिका is located in नेपाल
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकालीबहादुर शाही (नेकपा (एमाले))
 • उपाध्यक्षमरुकला बिष्‍ट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७१.७२ किमी (६६.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,१५८
 • घनत्व५९/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको जगन्नाथ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जगन्नाथ गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍जगन्नाथ (१-८) र गोत्री गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा स्वामीकार्तिक खापर गाउँपालिका , पश्चिममा बडीमालिका नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगन्नाथ गाउँपालिकाको कुल जनसङ्ख्या १०,१५८ रहेको छ भने यहाँ १,९३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]