सामग्रीमा जानुहोस्

बुढीगङ्गा नगरपालिका

निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुढीगङ्गा नगरपालिका
बुढीगङ्गा नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बुढीगङ्गा नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बुढीगङ्गा नगरपालिकाको अवस्थिति
बुढीगङ्गा नगरपालिका मा पर्दछ नेपाल
बुढीगङ्गा नगरपालिका
बुढीगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरामबहादुर बानियाँ (नेकपा (एमाले))
 • उपप्रमुखमायाकुमारी खड‍्का (कुँवर) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५९.०२ किमी (२२.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,१८५
 • घनत्व३४०/किमी (८९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक कुल्देवमान्डौ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बुढीगङ्गा नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍कुल्देवमान्डौ, बाह्रबिसब्रह्मतोला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुढीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या २०,१८५ रहेको छ भने यहाँ ४,५५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]