भीमेश्वर नगरपालिका
(भिमेश्वर नगरपालिका बाट पठाईएको)
Jump to navigation
Jump to search
भिमेश्वर नगरपालिका Bhimeshwor Municipality | |
---|---|
शीर्ष बायाँ देखि दाँया भिमेश्वर नगरपालिका शहरको दृश्य | |
उपनाम(हरू): चरिकोट | |
देश | ![]() |
राज्य | जनकपुर अञ्चल |
जिल्ला | दोलखा जिल्ला |
सरकार | |
• मेयर | भरत बहादुर के.सी. |
• उप मेयर | कमला बस्नेत |
जनसङ्ख्या (बि.स. २०६८) | |
• जम्मा |
|
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४५५०० |
क्षेत्रीय सङ्केत(हरू) | ०४९ |
वेबसाइट | www.bhimeshwormun.gov.np |
भिमेश्वर नगरपालिका नेपालको जनकपुर अञ्चलको दोलखा जिल्लाको एउटा नगरपालिका हो । भिमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाम हो भने यहाँ अर्को ऐतिहासिक स्थल दोलखा बजारमा रहेको भीमेश्वरको मन्दिर हो । यो ठाउँमा ६,०७६ वटा घर रहेका छन् ।[३] यो नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । यस मध्य १ र १० चरिकोट, २ , ३ र ४ दोलखा बजार, ५ र ७ जिलु, ६ माटी, ८ ,९ १३ र १२ मकैबारी पर्दछन्।
जनसङ्ख्या[सम्पादन गर्ने]
नेपालको बि.स. २०६८ को जनगणना अनुसार भिमेश्वर नगरपालिकाको जनसङ्ख्या २२,५३७ रहेको छ ।[४] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
प्रमुख स्थलहरु[सम्पादन गर्ने]
- कोटिहोम
- भिमेश्वोर मन्दिर
- टहले धारा
- जिलु माहांकाल महादेव मन्दिर
- बिसुन्टोल माहांकाल मन्दिर
- चरिघ्याङ्ग गुम्बा
- खरीढुङ्गा
विद्यालयहरु[सम्पादन गर्ने]
- श्री सर्व माध्यमिक विद्यालय जिलु [५]
- श्री कुटीडाँडा उच्च माध्यमिक विद्यालय मकैबारी
- श्री कालिन्चोक उच्च माध्यमिक विद्यालय चरिकोट
- श्री भिम उच्च माध्यमिक विद्यालय दोलखा
- श्री महेन्द्रदये माध्यमिक विद्यालय माटि
- श्री कन्या माध्यमिक विद्यालय चरिकोट
- श्री बुढाभिमसेन माध्यमिक विद्यालय धरमघर
क्याम्पसहरु[सम्पादन गर्ने]
एफ. एम.हरू[सम्पादन गर्ने]
- हाम्रो रेडियो १०४.३ मेगाहर्ज
- कालिञ्चोक एफ.एम १०६.४ मेगाहर्ज
- शैलुंग एफ.एम .. मेगाहर्ज
- भिमेश्वोर एफ.एम .. मेगाहर्ज
आधिकारिक वेब[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ नेपाल राजपत्र
- ↑ नेपाल राजपत्र
- ↑ दोलखाको गाविसको रिपोर्ट
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ [https://www.doe.gov.np/assets/uploads/files/4641f53d3fb4002ac27119387218d57a.PDF प्राविधिक विद्यालय
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]