सामग्रीमा जानुहोस्

मेलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिका मा पर्दछ बागमती प्रदेश
मेलुङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा मेलुङ गाउँपालिकाको अवस्थिति
मेलुङ गाउँपालिका मा पर्दछ नेपाल
मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′N ८५°५९′E / 27.63°N 85.98°E / 27.63; 85.98
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहिराकुमार तामाङ (नेकपा (एमाले))
  उपाध्यक्षगायत्री आचार्य (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८६.५४ किमी (३३.४१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,८९३
  घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
केन्द्रसाविक भेडपु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मेलुङ गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पवटी, घ्याङसुकाठोकर, भेडपु, डाँडाखर्कमेलुङ गाविसहरू यसमा गाभिएका थिए।

यसको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा शैलुङ गाउँपालिकारामेछाप जिल्ला, दक्षिणमा रामेछाप जिल्ला तथा उत्तरमा शैलुङ गाउँपालिका पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या २०,२१० रहेको थियो। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[][]

यसको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट राखिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १५,८९३ रहेको छ भने यहाँ ४,७९६ घरधुरी रहेका छन्।[]

मेलुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पवटी३,५८११६.९६२११.१४
घ्याङसुकाठोकर (१–४)१,३४१६.१९२१६.६४
घ्याङसुकाठोकर (५–९)१,७९७१४.३४१२५.३१
भेडपु (१–९)२,८३३१८.३९१५४.०५
डाँडाखर्क (२–६, ८)२,२७५१४.२११६०.१०
डाँडाखर्क (१, ७, ९) र मेलुङ (६, ८, ९)२,००९१०.२७१९५.६२
मेलुङ (१–५, ७)२,०५७६.२२३३०.७१
जम्मा१५,८९३८६.५८१८३.५६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८
  5. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]