सामग्रीमा जानुहोस्

तामाकोशी गाउँपालिका

निर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / 27.55°N 86.10°E / 27.55; 86.10
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
तामाकोशी गाउँपालिका
बागमती प्रदेशको नक्सामा तामाकोशी गाउँपालिकाको अवस्थिति
तामाकोशी गाउँपालिका मा पर्दछ नेपाल
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / 27.55°N 86.10°E / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रोणप्रताप केसी (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षसृजना सुवेदी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५३.०६ किमी (५९.१० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६३
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
केन्द्रसाविक जफे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तामाकोशी गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हाँवा, च्यामा, झुले, भीरकोट, जफे, मालुशहरे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तामाकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६३ रहेको छ भने यहाँ ४,४८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]