सामग्रीमा जानुहोस्

वैतेश्वर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वैतेश्वर गाउँपालिका
वैतेश्वर गाउँपालिका is located in बागमती प्रदेश
वैतेश्वर गाउँपालिका
बागमती प्रदेशको नक्सामा वैतेश्वर गाउँपालिकाको अवस्थिति
वैतेश्वर गाउँपालिका is located in नेपाल
वैतेश्वर गाउँपालिका
वैतेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10निर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षछवि लामा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकल्पना उप्रेती (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८०.४१ किमी (३१.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,८९६
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

वैतेश्वर गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गैरीमुदी, मिर्गे, काब्रे, नाम्दु र क्षेत्रपा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वैतेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १७,८९६ रहेको छ भने यहाँ ५,३७३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]