तामाकोशी गाउँपालिका
स्वरूप
तामाकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°Eनिर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | प्रोणप्रताप केसी (नेकपा (एकीकृत समाजवादी)) |
• उपाध्यक्ष | सृजना सुवेदी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १५३.०६ किमी२ (५९.१० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,१६३ |
• घनत्व | ९९/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
तामाकोशी गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हाँवा, च्यामा, झुले, भिरकोट, जफे, मालु र शहरे गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तामाकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६३ रहेको छ भने यहाँ ४,४८५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति