सामग्रीमा जानुहोस्

चन्दननाथ नगरपालिका

चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका जुम्ला जिल्ला-को अवस्थिति
चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका कर्णाली प्रदेश-को अवस्थिति
चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका नेपाल-को अवस्थिति
चन्दननाथ नगरपालिका
निर्देशाङ्क: २९°१६′ उत्तर ८२°१०′ पूर्व / २९.२७° उत्तर ८२.१६° पूर्व / 29.27; 82.16
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखराजुसिंह कठायत (स्वतन्त्र)
  उपप्रमुखरामदेवी खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०२.०३ किमी (३९.३९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,०३६
  घनत्व२१०/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक चन्दननाथ गाविसको कार्यालय, खलङ्गा
वेबसाइटआधिकारिक वेबसाइट

चन्दननाथ नगरपालिका जुम्ला जिल्लाको एकमात्र नगरपालिका हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा महतगाउँ, तलिउम, कार्तिकस्वामीचन्दननाथ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्दननाथ नगरपालिकाको कुल जनसङ्ख्या २१,०३६ रहेको छ भने यहाँ ५,३६७ घरधुरी रहेका छन्।[]

चन्दननाथ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चन्दननाथ (१-२)२०५२१.५६१३१५.३८
चन्दननाथ (३)१७३३५.६३३०७.८२
चन्दननाथ (४-५)१६८६२०.४७८२.३६
चन्दननाथ (६,९)२४७४२.९४८४१.५०
चन्दननाथ (७-८)२०२५०.६५३११५.३८
महतगाउँ (१-३)२६४३३.७४७०६.६८
महतगाउँ (४-९)१७७६२१.०७८४.२९
तलिउम (५-९)२५००२३.७५१०५.२६
तलिउम (१-४)२०६०६.६२३११.१८
१०कार्तिकस्वामी२०८७१५.६११३३.७०
जम्मा२१,०३६१०२.०४२०६.१५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]