हिमा गाउँपालिका
हिमा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°१५′३५″N ८१°५७′०२″E / २९.२५९६४१०२०७५७४९°N ८१.९५०४५५१३७९४५३५°Eनिर्देशाङ्कहरू: २९°१५′३५″N ८१°५७′०२″E / २९.२५९६४१०२०७५७४९°N ८१.९५०४५५१३७९४५३५°E | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जुम्ला |
राजधानी | कालिकाखेतु |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १२ ६१२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
हिमा गाउँपालिका जुम्ला जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो। नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार हिमा गाउँपालिकाको कुल जनसंख्या १२, ६१२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "हिमा गाउँपालिकाकाे परिचय", हिमा गाउँपालिका, अन्तिम पहुँच ७ साउन २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |