सामग्रीमा जानुहोस्

पातारासी गाउँपालिका

निर्देशाङ्कहरू: २८°२५′N ८२°१९′E / 28.42°N 82.32°E / 28.42; 82.32
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पातारासी गाउँपालिका
पातारासी गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
पातारासी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा पातारासी गाउँपालिकाको अवस्थिति
पातारासी गाउँपालिका मा पर्दछ नेपाल
पातारासी गाउँपालिका
पातारासी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२५′N ८२°१९′E / 28.42°N 82.32°E / 28.42; 82.32
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपूर्ण सिंगे बोहोरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षजनमाया रोकाया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८१४.०७ किमी (३१४.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,८२४
 • घनत्व२१/किमी (५४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक डिल्लीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पातारासी गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पट्मारा, डिल्लीचौर, छुमचौरपातारासी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पातारासी गाउँपालिकाको कुल जनसङ्ख्या १६,८२४ रहेको छ भने यहाँ ३,३४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]