सामग्रीमा जानुहोस्

सिंजा गाउँपालिका

निर्देशाङ्कहरू: २९°२०′N ८२°०१′E / 29.34°N 82.02°E / 29.34; 82.02
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिञ्जा गाउँपालिकाबाट अनुप्रेषित)
सिंजा गाउँपालिका
सिंजा उपत्यकाको दृश्य
सिंजा उपत्यकाको दृश्य
सिंजा गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
सिंजा गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा सिंजा गाउँपालिकाको अवस्थिति
सिंजा गाउँपालिका मा पर्दछ नेपाल
सिंजा गाउँपालिका
सिंजा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२०′N ८२°०१′E / 29.34°N 82.02°E / 29.34; 82.02
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपूर्णप्रसाद धिताल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसितली रोकाया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५३.२९ किमी (५९.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,५५६
 • घनत्व८२/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक नराकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिंजा गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[]वि.सं. २०७३ फागुन २७ गते सिंजा गाउँपालिका घोषणा गर्दा साविकमा रहेका धापा, नराकोटशनिगाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिंजा गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ भने यहाँ २,३५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]