सामग्रीमा जानुहोस्

सिंजा गाउँपालिका

सिंजा गाउँपालिका
सिंजा उपत्यकाको दृश्य
सिंजा उपत्यकाको दृश्य
सिंजा गाउँपालिका जुम्ला जिल्ला-को अवस्थिति
सिंजा गाउँपालिका
सिंजा गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
सिंजा गाउँपालिका
सिंजा गाउँपालिका नेपाल-को अवस्थिति
सिंजा गाउँपालिका
निर्देशाङ्क: २९°२०′ उत्तर ८२°०१′ पूर्व / २९.३४° उत्तर ८२.०२° पूर्व / 29.34; 82.02
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपूर्णप्रसाद धिताल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसितली रोकाया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५३.२९ किमी२ (५९.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,५५६
 • घनत्व८२/किमी२ (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक नराकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिंजा गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३]वि.सं. २०७३ फागुन २७ गते सिंजा गाउँपालिका घोषणा गर्दा साविकमा रहेका धापा, नराकोट र शनिगाउँ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिंजा गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ भने यहाँ २,३५४ घरधुरी रहेका छन्।[२]

सिंजा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१धापा (१-५)१,९९७२३.०८८६.५३
२धापा (६-९)१,९५३२१.८६८९.३४
३शनिगाउँ (१) र नराकोट (१-४, ७)२,४६३१४.७७१६६.७६
४नराकोट (५-६, ८-९)१,८३८१४.८७१२३.६०
५शनिगाउँ (२-५)२,१७९१२.६८१७१.८५
६शनिगाउँ (६-९)२,१२६६६.०३३२.२०
जम्मा१२,५५६१५३.२९८१.९१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०९-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]