सामग्रीमा जानुहोस्

कनकासुन्दरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कनकासुन्दरी गाउँपालिका
कनकासुन्दरी गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
कनकासुन्दरी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा कनकासुन्दरी गाउँपालिकाको अवस्थिति
कनकासुन्दरी गाउँपालिका मा पर्दछ नेपाल
कनकासुन्दरी गाउँपालिका
कनकासुन्दरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२३′N ८२°०३′E / 29.39°N 82.05°E / 29.39; 82.05
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदामोदरप्रसाद आचार्य (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षप्रेमकली बुढा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२२५.३९ किमी (८७.०२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,६२५
  घनत्व६०/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक विराट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कनकासुन्दरी गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बुम्रमाडीचौर, मालिकाबोता, कनकासुन्दरी, विराटपाण्डवगुफा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कनकासुन्दरी गाउँपालिकाको कुल जनसङ्ख्या १३,६२५ रहेको छ भने यहाँ २,७५४ घरधुरी रहेका छन्।[]

कनकासुन्दरी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
बुम्रमाडीचौर१,१४४६६.२६१७.२७
मालिकाबोता१,५८३५९.९३२६.४१
कनकासुन्दरी (१-४) र विराट (१, २)२,१७४२८.९१७५.२०
कनकासुन्दरी (५-९)१,७२१२६.५३६४.८७
विराट (३, ४, ८, ९)१,३९०७.८९१७६.१७
विराट (५-७)१,७२४६.१७२७९.४२
पाण्डवगुफा (१-४)१,७५६१७.३२१०१.३९
पाण्डवगुफा (५-९)२,१३३१२.४५१७१.३३
जम्मा१३,६२५२२५.३९६०.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]