सामग्रीमा जानुहोस्

तातोपानी गाउँपालिका

तातोपानी गाउँपालिका
तातोपानी गाउँपालिका कर्णाली प्रदेश मा अवस्थित छ
तातोपानी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा तातोपानी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°१४′२६″N ८२°०३′०५″E / 29.240610667606102°N 82.0513632076545°E / 29.240610667606102; 82.0513632076545
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनन्दप्रसाद चौलागाईं (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षरेवती रावल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा५२५.५६ किमी (२०२.९२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,५७५
  घनत्व३०/किमी (७७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक तातोपानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तातोपानी गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा लाम्रा, हाँकु, तातोपानीताम्ती गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तातोपानी गाउँपालिकाको कुल जनसङ्ख्या १५,५७५ रहेको छ भने यहाँ ३,३१८ घरधुरी रहेका छन्।[]

तातोपानी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
तातोपानी (१-३)१,८७३११.११६८.७४
तातोपानी (४-६)१,८४७१२.३४१४९.६८
तातोपानी (७-९)१,६१९९.६११६८.४७
हाँकु२,०९११९९.६९१०.४७
लाम्रा (१-५)१,३४३९.६१३९.९०
लाम्रा (६-९)१,६३१११.६५१३९.९७
ताम्ती (१-५)३,३८१६६.३९५०.९३
ताम्ती (६-९)१,७९०२०५.१९८.७२
जम्मा१५,५७५५२५.५७२९.६३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]