सामग्रीमा जानुहोस्

चन्द्रपुर नगरपालिका

चन्द्रपुर नगरपालिका
चन्द्रपुर नगरपालिका रौतहट जिल्ला-को अवस्थिति
चन्द्रपुर नगरपालिका
चन्द्रपुर नगरपालिका मधेश प्रदेश-को अवस्थिति
चन्द्रपुर नगरपालिका
चन्द्रपुर नगरपालिका नेपाल-को अवस्थिति
चन्द्रपुर नगरपालिका
निर्देशाङ्क: २७°१०′ उत्तर ८५°२१′ पूर्व / २७.१६° उत्तर ८५.३५° पूर्व / 27.16; 85.35
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२०७१ वैशाख २५
सरकार
 • अध्यक्षसञ्जयकुमार काफ्ले (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षजयमालाकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४९.९६ किमी२ (९६.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८१,८०७
 • घनत्व३३०/किमी२ (८५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक चन्द्रनिगाहपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चन्द्रपुर नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। चन्द्रनिगाहपुर बजारलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा चन्द्रनिगाहपुर, जुडिबेला, पौराही, सन्तपुर मटिऔन र डुमरीया मटिऔन गाउँ विकास समितिहरू समावेश गरिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रपुर नगरपालिकाको कुल जनसङ्ख्या ८१,८०७ रहेको छ भने यहाँ १६,८२० घरधुरी रहेका छन्।[२]

चन्द्रपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१पौराही (१-६)७,१०८२३.५८३०१.४४
२पौराही (७-९) र जुडिबेला (१-३,६,९)८,९२०५७.८४१५४.२२
३चन्द्रनिगाहपुर (३-४)५,६०७७२.३४७७.५१
४चन्द्रनिगाहपुर (१)८,६६७२२.४५३८६.०६
५चन्द्रनिगाहपुर (५-६)७,३९५२.४६३००६.१०
६चन्द्रनिगाहपुर (२,७-९)८,१९७२८.५६२८७.०१
७सन्तपुर मटिऔन (६)८,३४५८.३१००५.४२
८सन्तपुर मटिऔन (१-२,७)९,४९८१०.००२९४९.६१
९डुमरीया मटिऔन (१,२,७)७,३४९८.२३८९२.९५
१०डुमरीया मटिऔन (३-६,८-९)१०,७२११६.१८६६२.६१
जम्मा८१,८०७२४९.९४२३२७.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]