सामग्रीमा जानुहोस्

रामधुनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामधुनी-भासी नगरपालिकाबाट अनुप्रेषित)
रामधुनी नगरपालिका
रामधुनी नगरपालिका is located in कोशी प्रदेश
रामधुनी नगरपालिका
कोशी प्रदेशको नक्सामा रामधुनी नगरपालिकाको अवस्थिति
रामधुनी नगरपालिका is located in नेपाल
रामधुनी नगरपालिका
रामधुनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′उ॰ ८७°११′पू॰ / २६.६६७°N ८७.१८३°E / 26.667; 87.183निर्देशाङ्कहरू: २६°४०′उ॰ ८७°११′पू॰ / २६.६६७°N ८७.१८३°E / 26.667; 87.183
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
स्थापना२७ फागुन २०७३
सरकार
 • नगर प्रमुखशङ्करलाल चौधरी (नेकपा एमाले)
 • उपप्रमुखतारा थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९१.६९ किमी (३५.४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६३,४५२
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको रामधुनीको कार्यालय

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक रामधुनी-भासी नगरपालिका, डुम्राहा, र बकलौरी गाउँ विकास समितिहरूलाई समेटेर रामधुनी नगरपालिका बनाइएको थियो।[] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामधुनी नगरपालिकाको कुल जनसङ्ख्या ६३,४५२ रहेको छ भने यहाँ १५,६४४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]