रामधुनी-भासी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामधुनी-भासी नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी जिल्ला
स्थापना२०७१ मंसिर १६ गते
सरकार
 • मेयरशंकर लाल चौधरी, नेकपा(एमाले)
 • उप मेयरतारा थापा, नेकपा(एमाले)
क्षेत्रफल
 • जम्मा९१.६९ किमी (३५.४० वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा५१,७२२
 • घनत्व५६०/किमी (१५००/वर्ग माइल)
 पुरुष: २३,९८४ + महिला २७,७३८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७२५
वेबसाइटरमधुनिमुन.गव.एनपी

रामधुनी-भासी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने सुनसरी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३][४] झुम्का बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५][६] यो नगरपालिका २०७१ मंसिर १६ गते देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ पौष ०१ गते देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा भादगाउँ सिनुवारीसिंगिया गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ६१ नयाँ नगरपालिका थपिंदा रामधुनी-भासी पनि नगरपालिका बनेको हो ।[७] महानगरपालिका, उपमहा - नगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[७]

https://ramdhunimun.gov.np/sites/ramdhunimun.gov.np/files/City%20Profile-Ramdhuni-2076-Final%20Pratibedan-1.pdf

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

भादगाउँ सिनुवारीसिंगिया गाविसहरूलाई मिलाएर रामधुनी-भासी नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर रामधुनी-भासी नगरपालिकाको जनसङ्ख्या २८,५४९ रहेको छ । रामधुनी-भासी नगरपालिकामा ६,३४७ घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. २.० २.१ "जिल्ला विकास समिति, सुनसरी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुनसरी, http://www.ddcsunsari.gov.np/। 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "सुनसरीमा दुई उपमहानगर, तीन नगरपालिका", इटहरी एफ एम, इटहरी एफ एम, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  5. "६१ नगरपालिका थपिए, कुन गाविस कुन नगरपालिकामा? सूची हेर्नुस्", पहिलो पोस्ट, पहिलो पोस्ट, १६ मंसिर २०७१, अन्तिम पहुँच मंसिर १६ 
  6. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  7. ७.० ७.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]