सामग्रीमा जानुहोस्

बराहक्षेत्र नगरपालिका

निर्देशाङ्कहरू: २६°४४′N ८७°०७′E / 26.74°N 87.11°E / 26.74; 87.11
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराहक्षेत्र नगरपालिका
बराहक्षेत्र मन्दिर
बराहक्षेत्र नगरपालिका मा पर्दछ कोशी प्रदेश
बराहक्षेत्र नगरपालिका
कोशी प्रदेशको नक्सामा बराहक्षेत्र नगरपालिकाको अवस्थिति
बराहक्षेत्र नगरपालिका मा पर्दछ नेपाल
बराहक्षेत्र नगरपालिका
बराहक्षेत्र नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४४′N ८७°०७′E / 26.74°N 87.11°E / 26.74; 87.11
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
सरकार
 • नगर प्रमुखरमेश कार्की (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखनन्दकुमारी सुनुवार (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२११.२३ किमी (८१.५६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९१,०८७
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक महेन्द्रनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट


नेपालमा ७५३ स्थानीय तह लागु हुँदा सुनसरी जिल्लामा साविक बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुरमधुवन गाउँ विकास समितिहरूलाई समेटेर बराहक्षेत्र नगरपालिका बनाइएको थियो।[] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको कूल जनसङ्ख्या ६९,८५८ रहेको छ। यसको क्षेत्रफल २११.२३ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको महेन्द्रनगरको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहक्षेत्र नगरपालिकाको कुल जनसङ्ख्या ९१,०८७ रहेको छ भने यहाँ २१,८२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]