सामग्रीमा जानुहोस्

कोशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी गाउँपालिका
कोशी गाउँपालिका कोशी प्रदेश मा अवस्थित छ
कोशी गाउँपालिका
कोशी प्रदेशको नक्सामा कोशी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°३६′N ८७°०४′E / 26.6°N 87.06°E / 26.6; 87.06
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
  नगर प्रमुखऐयुव अन्सारी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखअनितादेवी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७५.९८ किमी (२९.३४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,८०४
  घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक लौकहीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक साविक पश्चिम कुसाहा, लौकही, श्रीपुरजब्दीहरिपुर गाउँ विकास समितिहरूलाई समेटेर कोशी गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको लौकहीको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोशी गाउँपालिकाको कुल जनसङ्ख्या ४८,८०४ रहेको छ भने यहाँ ९,१६९ घरधुरी रहेका छन्।[]

कोशी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लौकही५,२६४६.२३८४४.९४
पश्चिम कुसाहा (१, २, ५–८)५,९०९८.५३६९२.७३
पश्चिम कुसाहा (३, ४, ९)७,०९४८.६८८१७.२८
श्रीपुरजब्दी (८, ९)४,४४२६.४१६९२.९८
श्रीपुरजब्दी (५, ७)६,६९०६.१५१०८७.८०
श्रीपुरजब्दी (१–४, ६)५,७२५११.८११८४.७६
हरिपुर (१–६)६,७७४१३.१५५१५.१३
हरिपुर (७–९)६,९०६१५.०१४६०.०९
जम्मा४८,८०४७५.९७६४२.४१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]