देवानगञ्ज गाउँपालिका
स्वरूप
देवानगञ्ज गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°२७′N ८७°०८′E / २६.४५°N ८७.१४°Eनिर्देशाङ्कहरू: २६°२७′N ८७°०८′E / २६.४५°N ८७.१४°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी |
सरकार | |
• नगर प्रमुख | बेचनप्रसाद मेहता (जनता समाजवादी पार्टी, नेपाल) |
• उपप्रमुख | कुमारी विभा यादव (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५३.५६ किमी२ (२०.६८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,०३० |
• घनत्व | ७३०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको देवानगञ्जको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज राजगञ्ज सिनुवारी गाउँ विकास समितिहरूलाई समेटेर देवानगञ्ज गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ५३.५६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको देवानगञ्जको कार्यालयमा राखिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवानगञ्ज गाउँपालिकाको कुल जनसङ्ख्या ३९,०३० रहेको छ भने यहाँ ७,८०५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।