सामग्रीमा जानुहोस्

हरिनगर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिनगर गाउँपालिका
हरिनगर गाउँपालिका मा पर्दछ कोशी प्रदेश
हरिनगर गाउँपालिका
कोशी प्रदेशको नक्सामा हरिनगर गाउँपालिकाको अवस्थिति
हरिनगर गाउँपालिका मा पर्दछ नेपाल
हरिनगर गाउँपालिका
हरिनगर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१२″N ८७°०७′१९″E / 26.503297°N 87.121947°E / 26.503297; 87.121947
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
  नगर प्रमुखगफार अन्सारी मिया (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरिमझिमकुमारी भगत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४२.१९ किमी (१६.२९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४९,८४५
  घनत्व१२००/किमी (३१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक हरिनगरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविकका रामनगर भुटाहा, गौतमपुर, हरिनगरा, वसन्तपुरघुस्की गाउँ विकास समितिहरूलाई समेटेर हरिनगर गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ४२.१९ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको हरिनगराको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिनगर गाउँपालिकाको कुल जनसङ्ख्या ४९,८४५ रहेको छ भने यहाँ ८,७३८ घरधुरी रहेका छन्।[]

हरिनगर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रामनगर भुटाहा (१, २, ६, ८, ९)८,२०७४.४९१८२७.८३
रामनगर भुटाहा (३–५, ७)७,७१६४.३९१७५७.६३
गौतमपुर४,४५०१०.८४१२.०३
हरिनगरा९,१४४६.४८१४११.११
वसन्तपुर (१–९)६,७८१११.३४५९७.९७
घुस्की (१, ३, ६, ८, ९)७,६६०६.४५११८७.५९
घुस्की (२, ४, ५, ७)५,८८७८.३५७०५.०२
जम्मा४९,८४५५२.३९५३.०५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]