हरिनगर गाउँपालिका
(हरिनगरा गाउँपालिका बाट पठाईएको)
हरिनगरा
Harinagara | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | गफार अन्सरी ((ने.का.)) |
• उपाध्यक्ष | रिमझिमकुमारी भगत (ने.का.) |
क्षेत्रफल | |
• जम्मा | ४२.१९ किमी२ (१६.२९ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | २८,०१३ |
• घनत्व | ६६०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको हरिनगराको कार्यालय |
वेबसाइट | harinagaramun.gov.np |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविकका सत्तेरझोरा, हरिनगरा, गौतमपुर र जल्पापुर गाउँ विकास समितिहरूलाई समेटेर हरिनगरा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,०१३ रहेको छ । यसको क्षेत्रफल ४२.१९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हरिनगराको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।