हरिनगरा गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हरिनगरा

Harinagara
देश नेपाल
प्रदेशप्रदेश नं. १
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगफार अन्सरी ((ने.का.))
 • उपाध्यक्षरिमझिमकुमारी भगत (ने.का.)
क्षेत्रफल
 • जम्मा४२.१९ किमी (१६.२९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२८,०१३
 • घनत्व६६०/किमी (१,७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-२५
केन्द्रसाविकको हरिनगराको कार्यालय
वेबसाइटharinagaramun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविकका सत्तेरझोरा, हरिनगरा, गौतमपुरजल्पापुर गाउँ विकास समितिहरूलाई समेटेर हरिनगरा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,०१३ रहेको छ । यसको क्षेत्रफल ४२.१९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हरिनगराको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]