सामग्रीमा जानुहोस्

गढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गढी गाउँपालिका
गढी गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
गढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा गढी गाउँपालिकाको अवस्थिति
गढी गाउँपालिका को नेपाल मा अवस्थिति
गढी गाउँपालिका
गढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३५′N ८७°१३′E / 26.58°N 87.21°E / 26.58; 87.21
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
  नगर प्रमुखआशनारायण चौधरी (नेकपा (एमाले))
  उपप्रमुखअनिताकुमारी साह (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६७.७ किमी (२६.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,७३९
  घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक औराबनीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक औराबनी, छिटाहा, मधेलीसतेरझोडा गाउँ विकास समितिहरूलाई समेटेर गढी गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ६७.७ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको औराबनीको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गढी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,७३९ रहेको छ भने यहाँ ८,५६५ घरधुरी रहेका छन्।[]

गढी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मधेली७,७०५१०.२६७५०.९७
औराबनी९,३०६१७.४९५३२.०८
छिटाहा (१–४, ७, ८)५,२७७११.१७४७२.४३
छिटाहा (५, ६, ९)५,४४९९.१२५९७.४८
सतेरझोडा (४–७)५,१९६८.६३६०२.०९
सतेरझोडा (१–३, ८, ९)५,८०६१०.४५५८.२७
जम्मा३८,७३९६७.०७५७७.५९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]