सामग्रीमा जानुहोस्

बर्जु गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्जु गाउँपालिका
आदर्श वाक्य(हरू): 
सुन्दर, शिक्षित, समृद्ध, सुशासन तथा प्रविधि युक्त गाउँपालिका निर्माण, हाम्राे अभियान
बर्जु गाउँपालिका कोशी प्रदेश मा अवस्थित छ
बर्जु गाउँपालिका
कोशी प्रदेशको नक्सामा बर्जु गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°२८′N ८७°१२′E / 26.46°N 87.2°E / 26.46; 87.2
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
  नगर प्रमुखजिवछकुमार राय (नेकपा (एमाले))
  उपप्रमुखनितुकुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६९.४३ किमी (२६.८१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३६,२४९
  घनत्व५२०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक अमाहिबेलाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक अमाहिबेला, रामगञ्ज बलगछिया, अमडुबाचिमडी गाउँ विकास समितिहरूलाई समेटेर बर्जु गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ६९.४३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको अमाहिबेलाको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बर्जु गाउँपालिकाको कुल जनसङ्ख्या ३६,२४९ रहेको छ भने यहाँ ७,९२२ घरधुरी रहेका छन्।[]

बर्जु गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रामगञ्ज बलगछिया (१–३, ८)४,८३०६.४७७४६.५२
रामगञ्ज बलगछिया (४–७, ९)४,६१९९.४६४८८.२७
अमडुबा (१, २, ४, ९)५,१०४७.५२६७८.७२
अमडुबा (३, ५–८)५,८९५१२.३६४७६.९४
अमाहिबेला८,३९८१९.७८४२४.५७
चिमडी७,४०३१३.८३५३५.२९
जम्मा३६,२४९६९.४२५२२.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]