रामधुनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामधुनी
Ramdhuni
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरप्रकाश चौधरी (नेपाली कांग्रेस)
 • उपमेयरविजया कटुवाल (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा९१.६९ किमी (३५.४० वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा५१,७५२
 • घनत्व५६०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको रामधुनीको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक रामधुनी-भासी नगरपालिका, डुम्राहा, र बकलौरी गाउँ विकास समितिहरूलाई समेटेर रामधुनी नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५१,७५२ रहेको छ । यसको क्षेत्रफल ९१.६९ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]