सामग्रीमा जानुहोस्

सिद्धिचरण नगरपालिका

सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्ला-को अवस्थिति
सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका कोशी प्रदेश-को अवस्थिति
सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका नेपाल-को अवस्थिति
सिद्धिचरण नगरपालिका
निर्देशाङ्क: २७°१८′४८″ उत्तर ८६°१७′५६″ पूर्व / २७.३१३२° उत्तर ८६.२९९° पूर्व / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखतेजन खनाल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखकेदारबाबु बस्नेत (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१६७.८८ किमी (६४.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७,३५१
  घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक ओखलढुङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको एक नगरपालिका हो।[] २०७१ वैशाख २५, नगरपालिका घोषणा गर्दा बर्नालू, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, अँधेरी नारायणस्थानरुम्जाटार गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा तलुवा, ठूलाछाप, जन्तरखानी, वरुणेश्वर (९), विगुटार, बेतिनी गाविसहरू यसमा गाभिएका थिए

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धिचरण नगरपालिकाको कुल जनसङ्ख्या २७,३५१ रहेको छ भने यहाँ ७,१२६ घरधुरी रहेका छन्।[]

सिद्धिचरण नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तलुवा१,८८९१७.४९१०८.०१
ठूलाछाप२,७६६११.५३२३९.८९
अँधेरी नारायणस्थान२,२०३१३.१२१६७.९१
रुम्जाटार२,६८२९.२५२८९.९५
बर्नालू२,९१८२१.६५१३४.७८
जन्तरखानी२,०२२३३.५५६०.२७
विगुटारवरुणेश्वर (९)२,२८५१९.१६११९.२६
सल्लेरी१,५७११७४.५६
ज्यामिरे१,९८२१०.५५१८७.८७
१०बेतिनी१,८१४१२.५४१४४.६६
११ओखलढुङ्गा (१-५,८)३,३४१६.५५१४.००
१२ओखलढुङ्गा (६-७,९)१,८७८३.५४५३०.५१
जम्मा२७,३५११६७.८८१६२.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]