सामग्रीमा जानुहोस्

मोलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोलुङ गाउँपालिका
मोलुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
मोलुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा मोलुङ गाउँपालिकाको अवस्थिति
मोलुङ गाउँपालिका मा पर्दछ नेपाल
मोलुङ गाउँपालिका
मोलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षउत्तम राई (नेकपा (एमाले))
  उपाध्यक्षउर्मिला खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११२ किमी (४३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,४४०
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक प्राप्चा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मोलुङ गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुन्तादेवी, वरुणेश्वर (१-८), हर्कपुर, प्राप्चा, श्रीचौर, पात्ले (१,२,७-९) र रागाद्विप गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,४४० रहेको छ भने यहाँ ४,०६९ घरधुरी रहेका छन्।[]

मोलुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कुन्तादेवी२,२२४१०.५९२१०.०१
वरुणेश्वर (१–८)३,३२७१४.५७२२८.३५
प्राप्चा (१-२) र हर्कपुर (७–९)१,२०६९.८३१२२.६९
हर्कपुर (१–६)१,८९९१४.९६१२६.९४
प्राप्चा (३–९) र श्रीचौर (१–३)१,४४१५.६८२५३.७०
श्रीचौर (४–९)२,३२५१८.३७१२६.५७
पात्ले (१, २, ७–९)२,०३१२१.०४९६.५३
रागाद्विप१,९८७१७.४३११३.९९
जम्मा१६,४४०११२.४७१४६.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]