सामग्रीमा जानुहोस्

लिखु गाउँपालिका, ओखलढुङ्गा

निर्देशाङ्कहरू: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिखु गाउँपालिका, ओखलढुङ्गा
लिखु गाउँपालिका, ओखलढुङ्गा is located in कोशी प्रदेश
लिखु गाउँपालिका, ओखलढुङ्गा
कोशी प्रदेशको नक्सामा लिखु गाउँपालिका, ओखलढुङ्गाको अवस्थिति
लिखु गाउँपालिका, ओखलढुङ्गा is located in नेपाल
लिखु गाउँपालिका, ओखलढुङ्गा
लिखु गाउँपालिका, ओखलढुङ्गा (नेपाल)
निर्देशाङ्क: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअशोककुमार कार्की (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअस्मिता थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८८.०३ किमी (३३.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,१०४
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविकको यसम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लिखु गाउँपालिका, ओखलढुङ्गा ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिखु गाउँपालिका, ओखलढुङ्गाको कुल जनसङ्ख्या १२,१०४ रहेको छ भने यहाँ ३,१६१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]