सामग्रीमा जानुहोस्

सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा मा पर्दछ कोशी प्रदेश
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
कोशी प्रदेशको नक्सामा सुनकोशी गाउँपालिकाको अवस्थिति
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा मा पर्दछ नेपाल
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा (नेपाल)
निर्देशाङ्क: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकमल तामाङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसुनिता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१४३.७५ किमी (५५.५० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,७८३
  घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक मूलखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनकोशी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बलखू, सिस्नेरी, मूलखर्क, च्यानमकटुञ्जे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १७,७८३ रहेको छ भने यहाँ ४,३६८ घरधुरी रहेका छन्।[]

सुनकोशी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बलखू (१, ७–९)२,१४५१४.२२१५०.८४
बलखू (२–६)१,७७३२३.३६७५.९०
सिस्नेरी (१–५)१,९२२१८.३३१०४.८६
सिस्नेरी (६–९)२,२७६१४.०४१६२.११
मूलखर्क (१–५)१,७१३१२.९६१३२.१८
मूलखर्क (६–९)१,७१९१७.५६९७.८९
च्यानम (१–३, ६, ७)१,३३८१०.०४१३३.२७
च्यानम (४, ५, ८, ९)१,१३५६.८३१६६.१८
कटुञ्जे (१–५)१,८७०१९.०९९७.९६
१०कटुञ्जे (६–९)१,८९२७.३३२५८.१२
जम्मा१७,७८३१४३.७४१२३.७२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]