पुनर्वास नगरपालिका
पुनर्वास नगरपालिका | |
---|---|
नगरपालिका | |
देश | ![]() |
विकास क्षेत्रहरु | सुदूर पश्चिमाञ्चल |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | कञ्चनपुर जिल्ला |
सरकार | |
• मेयर | जिवन राज थापा |
• उप मेयर | शारदा शर्मा विष्ट |
जनसङ्ख्या (बि.स. २०६८ अनुसार) | |
• जम्मा | ४३९९६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०९९ |
वेबसाइट | www.punarbasmun.gov.np |
'पुनर्वास नगरपालिका जिल्ला कन्चनपुरको एक नगरपालिका हो । परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । साबिक त्रिभुवनवस्ती गा.बि.स. २ पुरानो इन्धन संस्थान रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । पुनर्वासको मुख्य बजार I.B.R.D. बजार हो।[१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ४३,९९६ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।