पुनर्वास नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुनर्वास नगरपालिका
नगरपालिका
देश नेपाल
राज्यसुदूर पश्चिमाञ्चल
जिल्लामहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
सरकार
 • मेयरजिवन राज थापा
 • उप मेयरशारदा शर्मा विष्ट
जनसङ्ख्या
 (बि.स. २०६८ अनुसार)
 • जम्मा४३,९९६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०९९
वेबसाइटwww.punarbasmun.gov.np

पुनर्वास नगरपालिका महेन्द्रनगर ,कञ्चनपुरको एक नगरपालिका हो । परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । साबिक त्रिभुवनवस्ती गा.बि.स. २ पुरानो इन्धन संस्थान रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । [१]

जनसङ्ख्या[सम्पादन गर्ने]

परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ४३,९९६ रहेको छ ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडिहरु[सम्पादन गर्ने]