बेलडाँडी गाउँपालिका
स्वरूप
बेलडाँडी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°Eनिर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर |
स्थापित | २०७२ असोज १ |
सरकार | |
• अध्यक्ष | हरिशचन्द्र राना (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | शान्ति नाथ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३६.७ किमी२ (१४.२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,८८८ |
• घनत्व | ६००/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९९ |
केन्द्र | साविकको बेलडाँडी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७२ असोज १ मा, बेलडाँडी र रौतेलिबिचवा गरी दुई गाविसहरूलाई गाभेर बेलडाँडी नगरपालिका बनाइएको थियो। तर २०७३ फागुन २७ मा, बेल्डाँडी नगरपालिकाको जनसङ्ख्या नपुग्दा यसलाई गाउँपालिका बनाइएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलडाँडी गाउँपालिकाको कुल जनसङ्ख्या २१,८८८ रहेको छ भने यहाँ ४,७०१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति