सामग्रीमा जानुहोस्

बेलौरी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलौरी नगरपालिका
बेलौरी नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बेलौरी नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बेलौरी नगरपालिकाको अवस्थिति
बेलौरी नगरपालिका मा पर्दछ नेपाल
बेलौरी नगरपालिका
बेलौरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखपोतीलाल चौधरी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखजोगराम चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२३.३७ किमी (४७.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५३,९१०
  घनत्व४४०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रबेलौरी बजार
वेबसाइटआधिकारिक वेबसाइट

बेलौरी नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रामपुर विलासपुर, श्रीपुरलक्ष्मीपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलौरी नगरपालिकाको कुल जनसङ्ख्या ५३,९१० रहेको छ भने यहाँ ११,१५१ घरधुरी रहेका छन्।[]

बेलौरी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लक्ष्मीपुर (५-७)३१२५६.११५११.४६
लक्ष्मीपुर (१-४,८)५६२८१७.१९३२७.४०
लक्ष्मीपुर (९)४५०१५.५८८०६.६३
श्रीपुर (४-५)५५७०६.९२८०४.९१
श्रीपुर (१-२)६२१५१८.२६३४०.३६
श्रीपुर (३,६,८-९)६७९४१५.१७४४७.८६
श्रीपुर (७)३५६५१५.२१२३४.३९
रामपुर विलासीपुर (५-७)५९२७१५.३६३८५.८७
रामपुर विलासीपुर (८-९)५८२३७.९७७३०.६१
१०रामपुर विलासीपुर (१-४)६७६२१५.६४३३.४६
जम्मा५३,९१०१२३.३७४३७.०१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]