कपिलवस्तु नगरपालिका

नेपाली विकिपीडियाबाट
(तौलिहवा नगरपालिका बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कपिलवस्तु नगरपालिका
—  नगरपालिका  —
कपिलवस्तु नगरपालिका is located in नेपाल
कपिलवस्तु नगरपालिका
नेपालमा रहेको कपिलवस्तु नगरपालिका
निर्देशाङ्क (कपिलवस्तु): 27°33′N 83°03′E / 27.55°N 83.05°E / 27.55; 83.05निर्देशांक: 27°33′N 83°03′E / 27.55°N 83.05°E / 27.55; 83.05
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला कपिलवस्तु जिल्ला
स्थापना २०७१ जेष्ठ ४
क्षेत्रफल
 - जम्मा १,७३८ किमी (६७१ वर्ग मी)
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 - जम्मा ३०,४२८
 - जनघनत्व १७.५/किमी (४५.३/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७६

प्राचिन तौलिहवा नगरपालिका नै हालको कपिलवस्तु नगरपालिका हो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित छ ।[२][३] कपिलवस्तु जिल्लाको सदरमुकाम रहेको ठाँउ तौलिहवा नै नगरपालिकाको केन्द्र हो ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८ अनुसार कपिलवस्तु नगरपालिकाको जनसङ्ख्या ३०,४२८ रहेको छ । कपिलवस्तु नगरपालिकामा ५,१३० घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]