कृष्णनगर नगरपालिका
कृष्णनगर नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | कपिलवस्तु जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | रजतप्रताप शाह |
• उप मेयर | सवनम खातुन |
क्षेत्रफल | |
• जम्मा | २१.०५ किमी२ (८.१३ वर्ग माइल) |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[२] | |
• जम्मा | २०,३९५ |
• घनत्व | ९७०/किमी२ (२५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
वेबसाइट | www.krishnanagarmun.gov.np |
कृष्णनगर नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] कृष्णनगर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कृष्णनगर, शिवनगर र सिर्सिहवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कृष्णनगर पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
कृष्णनगर, शिवनगर र सिर्सिहवा गाविसहरूलाई मिलाएर कृष्णनगर नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर कृष्णनगर नगरपालिकाको जनसङ्ख्या २०,३९५ रहेको छ । कृष्णनगर नगरपालिकामा २,९२२ घरधुरि छन ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नगरपालिका घोषणाले कपिलवस्तुबासीमा उत्साह", शाझा सवाल, शाझा सवाल, बैशाख २८, २०७१, अन्तिम पहुँच बैशाख २८।[dead link]
- ↑ २.० २.१ २.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ ३.० ३.१ "जिल्ला विकास समिति, कपिलवस्तु (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, कपिलवस्तु, जिल्ला विकास समिति, कपिलवस्तु।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |