कृष्णनगर नगरपालिका
स्वरूप
कृष्णनगर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / २७.६०६१५३°N ८२.७७२६१८°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | कपिलवस्तु |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | रजतप्रताप शाह (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | आरतीदेवी चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ९६.६६ किमी२ (३७.३२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७०,१११ |
• घनत्व | ७३०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कृष्णनगर नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका कृष्णनगर, शिवनगर र सिर्सिहवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा भगवानपुर, विद्यानगर, पुरुषोत्तमपुर, अजिगरा, बहादुरगन्ज, रामनगर र भिल्मी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कृष्णनगर नगरपालिकाको कुल जनसङ्ख्या ७०,१११ रहेको छ भने यहाँ १०,६७० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति