बुद्धभूमि नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्धभूमि
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.buddhabatikamun.gov.np

बुद्धभूमिनगरपालिका कपिलवस्तु जिल्लामा अवस्थित एउटा नगरपालिका हो ।[१] यसलाई नगरपालिका घोषणा गर्दा यसमा जयनगर, महेन्द्रकोटदुबिया गाबिसलाई समेटिएको हो । यो नगरपालिकामा हाल १६ वटा वडा कायम गरिएको छ । जयनगर वार्ड नम्बर ९ मा रहेको बडहरालाई नगरपालिकाको केन्द्र बनाइएको छ ।उद्दरण त्रुटी: Invalid <ref> tag; invalid names, e.g. too many

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थप ६१ नयाँ नगरपालिका", अन्तिम पहुँच ०७ १६,२०७१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]