सामग्रीमा जानुहोस्

महाराजगञ्ज नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाराजगञ्ज नगरपालिका
महाराजगञ्ज नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
महाराजगञ्ज नगरपालिका
गण्डकी प्रदेशको नक्सामा महाराजगञ्ज नगरपालिकाको अवस्थिति
महाराजगञ्ज नगरपालिका मा पर्दछ नेपाल
महाराजगञ्ज नगरपालिका
महाराजगञ्ज नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखअब्दुल कलाम मुसलमान (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरिताकुमारी कुर्मी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११२.२१ किमी (४३.३२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६४,६४५
  घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक महाराजगन्ज गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाराजगञ्ज नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका महाराजगन्ज, सिसवा, उदयपुर, भलवारी, कुशवा, कजर्हवा, हर्दौना, बलरामपुरबरैपुर गाविसहरू गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाराजगञ्ज नगरपालिकाको कुल जनसङ्ख्या ६४,६४५ रहेको छ भने यहाँ ९,८२० घरधुरी रहेका छन्।[]

महाराजगञ्ज नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
महाराजगन्ज (१,२,८)६,७७५७.९६८५१.१३
महाराजगन्ज (३–५)६,९९३९.२७६०.११
महाराजगन्ज (६-७,९)४,९०८९.०१५४४.७३
बरैपुर३,७१५९.१२४०७.३५
उदयपुर५,१४३१०.९८४६८.४०
भलवारी६,११९१३.२४६३.५६
कुशवा५,७४२९.८६५८२.३५
कजर्हवा५,७२५१०.८५३०.०९
सिसवा८,३८६११.६४७२०.४५
१०हर्दौना५,६४३८.६८६५०.१२
११बलरामपुर५,४९६११.७६४६७.३५
जम्मा६४,६४५११२.२१५७६.११

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]