सामग्रीमा जानुहोस्

वाणगङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाणगङ्गा नगरपालिका
वाणगङ्गा नगरपालिका को लुम्बिनी प्रदेश मा अवस्थिति
वाणगङ्गा नगरपालिका
गण्डकी प्रदेशको नक्सामा वाणगङ्गा नगरपालिकाको अवस्थिति
वाणगङ्गा नगरपालिका को नेपाल मा अवस्थिति
वाणगङ्गा नगरपालिका
वाणगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखचक्रपाणि अर्याल (नेकपा (एमाले))
  उपप्रमुखरीता कुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२३३.६८ किमी (९०.२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९६,७१४
  घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक वाणगङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

वाणगङ्गा नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पटना, मोतिपुर, कोपवा, भलवाड, वाणगङ्गा, गजेहडाहथौसा गाविसहरू यसमा गाभिएका थिए। यो नगरपालिका कपिलवस्तुकै सबैभन्दा ठुलो नगरपालिका हो। यो नगरपालिकामा हाल ११ वटा वडा कायम गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वाणगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ९६,७१४ रहेको छ भने यहाँ २३,३२५ घरधुरी रहेका छन्।[]

बाणगङ्गा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बाणगङ्गा (७-९)८,५४४५.७७१४८०.७६
बाणगङ्गा (१-६)१०,३७०३०.१९३४३.४९
गजेहडा (३-६,८-९)६,७८११०.५७६४१.५३
गजेहडा (१-२,७)१०,४२२१०.४३९९९.२३
कोपवा (१-३,५,७)६,५९३१०.३६४०.१०
कोपवा (४,६,८-९)५,६०८८.२१६८३.०७
मोतीपुर (१-३)७,७८०७.०६११०१.९८
मोतीपुर (४-९)१३,२४३३४.९१३७९.३५
भलवाड६,७६२६१.१३११०.६२
१०पटना१०,०२४३६.४३२७५.१६
११हथौसा१०,५८७१८.६८५६६.७६
जम्मा९६,७१४२३३.६८४१३.८७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]